राजनीति

दल तथा उम्मेदवारहरुको घोषणापत्र सार्वजनिक

रुकुम पश्चिमबाट प्रतिनिधि तथा प्रदेशसभा उम्मेदवारहरुले क्रमसः आआफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गर्न थालेका छन । त्यस्तै आआफ्ना दल तथा गठबन्धनहरुले…

यस्तो हुनेछ, रुकुम पश्चिमको प्रतिनिधि तथा प्रदेशसभा मतपत्र

आगामी मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका लागि रुकुम पश्चिममा प्रयोग हुने मतपत्र तथा चिन्हको वास्तविक नमुना निर्वाचन…

उम्मेदवारहरु प्रचारप्रसारका लागि गाउँगाउँमा

आगामी मंसिर ४ गते हुने प्रतिनीधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षितगरी दल तथा उम्मेदहरु प्रचारप्रसारमा जुटेका छन । उम्मेदवारहरुको अन्तिम नामावली…

निर्वाचनपछि युवाहरुले देशमै सुन्दर भविश्य देख्छन् त ?

हरि जिज्ञासु देशको राजनीतिमा पटक पटक उतारचढाव आइरहेको छ । अझ विशेषगरी नेपाली राजनीतिमा उतारचढाव आइरहनु कुनै नौलो कुरो होइन…

अन्ततः रुकुम पश्चिममा सत्ता गठबन्धनका संयुक्त उम्मेदवार

अन्ततः रुकुम पश्चिममा सत्ता गठबन्धन दलको तर्फबाट सयुक्त उम्मेदवार कायम भएका छन । सत्ता गठबन्धनमा रहेका दल नेपाली काँग्रेस र…

संविधान कार्यान्वयनका लागि सेवाको बिकेन्द्रीकरण आवश्यक : मन्त्री कामी

गणेश सिर्पाली कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री रातो कामीले संबिधान कार्यान्वयनका लागि राज्य सेवाको बिकेन्द्रीकरण गर्नुपर्ने बताएका छन…

जातीय मुक्ति आन्दोलन : शासकका गुलाम या गुलाम शासक ?

उपेन्द्रलाल कामी भूमिका झट्ट सुन्दा र हेर्दा नमिठो लाग्ने, आफ्नै वर्ग÷समुदायमाथि नै प्रहार गरेजस्तो लाग्ने शिर्षक राखेर धेरै समयपछिको अन्तरालमा…

रवि लामिछानेको राजनीतिक यात्रा पत्रकारिता जस्तै सफल होला ?

हरि जिज्ञासु देशको अमिल्दो र अव्यवस्थित राजनीतिको दृष्यले बालकदेखि बृद्धसम्मको टाउको दुखेको छ । हरेक नेपालीको मनमा निराशाले बास गरेको…

बालेन र हर्क साम्पाङको आगमनले तर्सिएको राजनीति

हरि जिज्ञासु स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मलाई मेरो जीवनको पहिलो पटक धरान जाने मौका जु¥यो । धरान सहर सुन्दर…

मुसीकोट नगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा नेकपा एस विजयी

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारको महेन्द्र केसी विजयी भएका छन । उनले ६ हजार ९ सय १४…

छुटाउनुभयो कि?