रुकुम पश्चिम प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार शर्माले अग्रता लिनुभएको छ ।
उहाँले २ हजार ८ सय १२ मत प्राप्त गरेका छन । त्यस्तै उहाँका प्रतिष्प्रधी नेकपा एमालेका कर्णबहादुर घर्तीले १ हजार २ सय ९७ मत प्राप्त गरेका छन । त्यसैगरी राप्रपाका निर्जल केसीले २ सय ८४ मत प्राप्त गरेका छन । प्रदेशसभा २ मा तीनजना मात्र उम्मेदवारहरु रहेका छन ।
फेसबुक प्रतिक्रियाहरु