मुख्य समाचार

महँगी नियन्त्रणदेखि प्रेस स्वतन्त्रताको रक्षासम्मका माग राख्दै नेकपाको ज्ञापनपत्र

नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमले महँगी नियन्त्रण, नेपाल टेलिकमको नेटवर्क सुधार, प्रेस स्वतन्त्रताको रक्षा तथा भूकम्प प्रभावितको निजी…

सुनछहरीको उत्पत्ति र ऐतिहासिक किलाचन दह बराह मन्दिर

भीम बुढाथोकी रोल्पा जिल्लाको उत्तरपूर्वी सीमाक्षेत्रमा अवस्थित सुनछहरी गाउँपालिका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सौन्दर्यको अनुपम खानी हो। यसै गाउँपालिकाको वडा…

संस्कृति र समृद्धिको सुदूर र जीवन्त अनुभूतिको महायात्रा

भीम बुढाथोकी समयको अनन्त प्रवाह र भूगोलका जटिल तर मनमोहक पाटाहरूलाई पछ्याउदै २०८३ साल कार्तिक ८ गतेका दिन तय गरिएको…

महँगो खर्चबिनै स्वस्थ र तनावमुक्त रहने पाँच उपाय

स्वस्थ र तनावमुक्त जीवन बिताउन महँगा स्पा, पाँचतारे होटलका कार्यक्रम वा महँगो स्वास्थ्यसम्बन्धी गतिविधिमा सहभागी हुनैपर्छ भन्ने छैन। दैनिक जीवनमा…

५०० र १००० का नोटमा प्रतिबन्ध, इतिहासको हिसाब र समृद्धिको नयाँ विहानी

१. इतिहासका कालो पानाहरू: राणातन्त्रदेखि गणतन्त्रसम्मको शासकीय दोहन नेपालको राजनीतिक इतिहास शक्ति, सत्ता र स्वार्थको एउटा यस्तो निरन्तर शृङ्खला हो…

‘स्माइलिङ डिप्रेसन’ के हो र कसरी चिन्ने ?

बाहिरबाट हँसिलो, खुसी र सक्रिय देखिने व्यक्ति भित्रभित्रै गहिरो मानसिक तनाव र निराशासँग जुधिरहेको हुन सक्छ। यस्तो अवस्थालाई सामान्यतया ‘स्माइलिङ…

म माओवादी नभएकोमा हिजोआज पछुतो लागेको छ : कांग्रेस नेता नेपाली

‘माओवादी आन्दोलनमा लागेको भए मेरो धेरै व्यक्तित्व विकास हुन्थ्यो, कांग्रेसले मेरो खोजी नै गरेन’ नेपाली कांग्रेसका नेता, पूर्वकेन्द्रीय सदस्य तथा…

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रगतिशील यात्रा

एलबि कटुवाल एक महान् इतिहासको जगमा हजारौँ सहिद, घाइते तथा जनयुद्धमा सहभागी हजारौँ कार्यकर्ताको त्याग र बलिदानबाट निर्माण भएको कम्युनिस्ट…

रुकुम पश्चिमको प्रदेशसभा र पालिकामा यस्तो बन्यो देउवा टिम

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत रुकुम पश्चिम जिल्लाका प्रदेश सभा क्षेत्रीय कार्यसमिति तथा नगरपालिका र गाउँपालिका कार्यसमिति सभापतिमा सर्वसम्मत नेतृत्व…

प्राकृतिक पुँजीको पुनर्जागरण, बैकको सञ्चित धन र अर्थतन्त्रको कायापलट

नेपाललाई भूराजनीतिक, भौगोलिक र सांस्कृतिक रूपमा एउटा सानो तर अति नै सुसम्पन्न देश भनिनु कुनै अतिशयोक्ति होइन। विश्वको नक्सामा यसको…