समाज

देशभर फैलियो मनसुनी वायुको प्रभाव, यी ठाउँमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दिउँसो पहाडी…

देशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

देशका केही भागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भेगमा पश्चिमी वायु तथा…

शैक्षिक सामग्री पाएपछि बालबालिकाको मुहारमा उज्यालो

सरकारी तथ्यांक अनुसार कर्णाली प्रदेशको शैक्षिक स्थिति अन्य प्रदेशको भन्दा न्यून छ । भूगोलको कारण घर नजिक स्कुल नहुनु, गरिबी…

परिषदद्वारा रुकुम पश्चिमका युवाहरुलाई नेतृत्व विकास प्रशिक्षण

राष्ट्रिय युवा परिषदले रुकुम पश्चिमका युवाहरुलाई युवा सहभागिता, परिचालन र नेतृत्व विकास लगायतका विभिन्न विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ…

आहा सञ्चार साप्ताहिक १३ वर्षमा प्रवेश

रुकुम पश्चिमबाट प्रकाशन हुने आहा सञ्चार साप्ताहिक आफ्नो प्रकाशन यात्राको १२ वर्ष पुरा गरि १३ मा वर्षमा प्रबेश गरेको छ…

म बैंकरबाट समाज सेवामा यसकारण लागे

खम्ब प्रसाद जैसी अध्यक्ष बुद्वभुमि मानव सेवा आश्रम म बैकंरबाट समाज सेवामा किन लागे त । कुनै बेला म बैंकको…

निगमको जहाजले रुकुम सल्लेमा अब सातामा दुई उडान गर्ने

मेगराज खड्का रुकुम पश्चिम नेपाल वायुसेवा निगमले अब सातामा दुई दिन उडान गर्ने भएको छ । यसअघि हप्तामा काठमाण्डौ र…

बुद्वभुमि मानव सेवा आश्रम कर्मचारीबाट रक्तदान

बुद्वभुमि मानव सेवा आश्रम कर्मचारीहरुले रुकुम पश्चिममा रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा आश्रमका केन्द्रीय अध्यक्ष खम्ब प्रसाद जैसि, रुकुम…

गाउँगाउँमा अफिम फडानी गर्दै रुकुम प्रहरी (फोटो फिचर)

मेगराज खड्का रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लाका विभिन्न ठाउँमा लगाईएको अवैध अफिम खेती नष्ट गर्ने अभियानलाई तिब्रता…

रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा भएको एसिया…