आहा विचार

दिगो विकास, सुशासन प्रवद्र्धनका लागि युवाहरुको सशक्त र अर्थपुर्ण सहभागीता

कर्णबहादुर नेपाली १. पृष्ठभुमी   “विकास”लाई प्रष्ट्याउनु पर्दा मानिसको आफ्नै प्रयासबाट व्यतिmवा समाजमाप्राकृतिक, आर्थिक, भौतिक, सामाजिक र मानवीयशक्तिमाहुने सकारात्मक परिवर्तनलाई नै…

बुवाको रगतको मुल्य नचुकोस

समिर श्री म सानै वा समयलाई चिन्न नसक्ने थिएँ, ठूल्दाई दाङ्ग पढ्दै, माईलादाई सानै उमेमा कृषि लाई मुख्य पेशा बनाएर…

अभिभावकको भुमिका खै ?

सम्पादकीय आजका कोपिला, भोली देशका कर्णधार अर्थात बालबालिका । बालबालिकाहरु भबिश्यको कर्णधार र सफल युवा बन्न उसको शिक्षादिक्षा देखि सामाजिक…

नयाँ यात्रा-पुरानो शिक्षालय : मध्यपश्चिमाञ्चल विश्वविद्यालय

हरिबिष्णु ओली १.विषय प्रवेश : रुकुमेली अग्रजको जय होस मुसिकोट खलंगा बहुमुखी क्याम्पस लगायत साविक मध्यपश्चिमका दश ओटा क्याम्पसहरु अव…

छोराछोरीको भविश्य निमार्णमा अभिभावकको जिम्मेवारी

हरि जिज्ञाशु छोराछोरीको भविश्य निमार्णको जिम्मेवारी अभिभावकमा हुन्छ । मान्छे संसारमा जन्मनुमात्र ठूलो कुरा होइन । मान्छेले संसारमा जन्म लिएर…

सञ्चारमाध्यममा मादक पदार्थको विज्ञापन रोक्ने कि ?

फणीन्द्र फुयाल ज्वाला धुम्रपान तथा मध्यपान स्वास्थ्यका लागि हानिकारक बस्तुहरु हुन् । त्यही भएर सरकारले खुला तथा सार्वजनिक स्थलमा धुम्रपान…

मलाई सँधै मोहित पार्ने ती भैँसी गोठ बस्तीहरु

हरि जिज्ञासु कुनै दिनम सानो थिएँ । पढ्ने भन्दा बढि मलाई भैँसी गुवालो बनेर घाँस काट्ने निकै रहर लाग्थ्यो ।…

अनैतिक कार्य र भ्रष्टाचार रोक्ने जिम्मा कस्को ?

लालबहादुर केसी नेपाल यस्तो देश हो जुन प्राकृतिक धरातलिय स्वरुप देखि लिएर हरेक प्रकारका जल जङ्गल र हिमाल पहाड भित्रि…

मुसिकोट क्याम्पस : विगत र वर्तमान

हरिविष्णु ओली १.पृष्ठभूमी : नेपालमा जनस्तरमा अर्थात जनताको सहभागितामा सञ्चालित क्याम्पसलाई पब्लिक क्याम्पस भनिन्छ । विसं २०१६ सालमा नेपालको पहिलो…

मानव अधिकार, विश्वव्यापी घोषणापत्र र नेपाल

अधिवक्ता रचना मल्ल संयुक्त राष्ट्रसंघीय महासभाले १० डिसेम्बर १९४८ मा सर्वसम्मतिबाट गरेको मानवअधिकारको अन्तर्राष्ट्रिय दस्तावेजलाई मानव अधिकारको विश्वव्यापी घोषणापत्र भनिन्छ…