स्थानीय समाचार

पुथाउत्तरगंगा गाउँपालिकामा स्वास्थ्य शिबिर

हिक्मत प्रतेल कोल पुर्बी रुकुम पुथाउत्तरगगा गाउँपालिकामा स्वास्थ्यशिविर सम्पन भएकाको छ । पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती समाज अस्पताल रुकुमको…

राष्ट्रिय खेलाडीलाई सम्मान

आहा संचार संबाददाता राजधानी काठमाण्डौमा बिभिन्न खेलका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ । हिमालय आर्ट तथा स्पोर्ट्स एकेडेमी काठमाडौले खेलाडिहरुलाई…

बनगाड कुपिण्डे नपाका कर्मचारी आजदेखि काममा

इन्द्रबहादुर बुढाथोकी सल्यान बनगाड कुपिण्डे नगरपालिकाको बिगत १ हप्ता देखि अवरुद्ध नगरपालिकाको कार्यालय आज देखि खुल्ने भएको छ । जेष्ठ…

भूमे गाउँपालिकामा फेकोफन स्थानीय महासंघ गठन

सर्जना कार्की रुकुम पुर्व रुकुम पुर्व भुमे गाउपालिकामा सामुदायिक वन उपभोक्ता महासघं नेपाल (फेकोफन)को स्थानिय महासघंको प्रथम सम्मेलन सम्पन्न भएको…

भूमे गाउँकार्यपालिकाले थप दुई कानून पारित ग¥यो

जयमान बुढामगर भूमे रुकुम पुर्बको भुमे गाउकार्यपालिकाले थप दुई कानून बनाएको छ । गाउँकार्यपालिकाको १३ औ बैठकले थप दुई कानुन…

एकलौटी तारजाली बितरण गरेपछि असन्तुष्टि

डिल्लीबहादुर खत्री चौरजहारी पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १३ मा विपद ब्यवस्थापन समितिले बितरण गर्ने तारजालि एकलौटी रुपमा माओवादीका…

असिनापानीले तरकारी र अन्नबालीमा क्षति

डिल्लीबहादुर खत्री रुकुम पछिल्ला दिनहरुमा आएको हावाहुरी सहित असिना पानीले पश्चिम रुकुम चौरजहारी नगरपालिकामा लगाएको हिउदे खेती पुर्ण रुपमा क्षति…

न्यायिक समितिलाई न्याय सम्पादन तालिम

डिल्लीबहादुर खत्री चौरजहारी पश्चिम रुकुम चौरजहारी नगरपालिकामा न्यायिक समितिलाई दुई दिने न्याय सम्पादन सम्बन्धि अभिमुखिकरण तालिम दिइएको छ । स्थानीय…

साढे पाँच सयको आँखा चेकजाँच तथा उपचार

सर्जना कार्की रुकुमकोट रुकुम पुर्बको रुकुमकोट गाउँपालिकामा आयोजना गरिएको २ दिने आँखा शिबिरमा साढे पाँच सय बढी आँखाको समस्या भएका…

प्रालिद्धारा रुकुममा अटो रिक्सा सेवा उद्घाटन

मेगराज खड्का रुकुम १९, चैत : रुकुम पश्चिम सदरमुकाम मुसिकोटमा अटो रिक्सा सेवा उद्घाटन गरिएको छ । रुकुम यातायात प्रालिद्धारा जिल्लामा…