छबिलालका ५ आहा गजल

Byआहा सञ्चार

२०७६ फाल्गुन १५, बिहीबार १५:४३ गते

छबिलाल बिष्ट
सानिभेरी, रुकुम पशिम

लड्न गएको छोरो आएन् युद्ध मैदान बाट!
दुश्मनलाई एउटा सन्देश पठायो चिहान बाट!

आमाले छोरालाई प्रत्यक दीन सम्झीएको हुनुपर्छ!
रत हरेक साझ सन्देश आउँछ बगरको मशान बाट!

कयौं खुसी र चाहानाहरु मनमा राखेर परदेश गयो उँ!
बिचरा काठको बाकसमा फर्कीयो मुग्लान बाट!

देशमा दिगो सान्ती र परिवर्तन ल्याउँनुपर्छ सरकार!
जनताले धेरै ठुलो आस गरेका छन् सविधान बाट!

स्वास्थ शिक्षा संन्चार रोजगारीलाई ध्यानमा राखी!
बन्दैन देश उखान बाट केही शीक्षा लैजाउँ विद्वान बाट!

अब हामिले एउटा संगठन गराउँनु छ,
रत देशलाई छीटै परीवर्तन गराउँनु छ,

भ्रस्टाचार बिरुद्धको अभियान चलाएर ,
भ्रष्टहरु सबैलाई दुस्मन गराउँनु छ ।

देश निर्माण को अभियान मा उठौं जुटौं।
गरीब दु:खी सबैको जिवन गराउँनु छ।

सरकार विरुद्ध आन्दोलन चलेको बेला,
मैले संमसद भवन मै बिस्पोटन गराउँनु छ।

उता छिमेकीले सिमामा पिलर सारीरहदा,
सिमा सुरक्षा को लागी पल्टंन गराउँनु छ ।


हैन हाम्रा नेताहरुमा के को अहम छ,
देश बल्दने न भिजन छ न सही कदम छ!

देश भयानक रोगी छ!उपचार खोजी रहेकै बेला,
प्रधानमन्त्रि आफैलाई मुटु रोगको ठुलै दम छ!

आफु भ्रष्ट्र भएरै बिग्रारेका हुन देश हाक्नेहरुले,
स्वर्गकै टुक्रा हो देश नभन्नूहोला हजुर खतम छ!

म संघ युद्ध गर्नेहरुले दुश्मनी गर्ने मात्रै हुन !
मेरो लागी दुश्मन ढाल्न सक्ने हतियार कलम छ!

जब परीवर्तनकारीहरुको एउटै बिचार हुन्छ।
तब मात्रै माफीया दलालहरुको सिकार हुन्छ।

भ्रष्ट्रदलाले देशको लागी गद्धार गरेर चलाख बन्छ।
उँ जती चलाख भएनी उतीनै योजना बद्ध प्रहार हुन्छ।

आमा घरको छत्तबाट पर्खे भन्दै हुनुहुन्थीयो।
मैले भने गय आमा मलाई युद्ध लड्न हतार हुन्छ।

तिम्रा सबै कर्तुतहरुको सामराज्य खतम गरी।
एउटा बहादुर सिपाही खै कहाँ कसरी फरार हुन्छ।

तिमी युद्ध हारेर जंगल पस्नेछौ यो कुरा सत्य हो।
जब हाम्रो युद्ध जितेर सहर हुन्छ अनि बजार हुन्छ।

जिन्दगी सकिए जस्तो अनि रहर सकिए जस्तो!
खुसि पैईलै सकिएको हो, नसोच्नु भर्खर सकिए जस्तो!

मेरा खुसीहरु सकीएकै बेला म कसरी हासौँ!
लाक्छ मलाई हेर्दाहेर्दै जिन्दगीको स्तर सकिए जस्तो!

म दु:खी भएको बखत तिमी खबै रमाएको देख्दा !
लाग्यो मलाई हाम्रो मायाँको घर सकीए जस्तो!

सपनाहरुको जहाज आकासमा उडाएपछी तिमीले।
लाग्यो मलाई जिन्दगिको यात्रा सधै भर सकीए जस्तो।

म उसलाई राम्रो सघ चिन्छू उसले पनी चिन्थियो।
खै कीन चिन्दैन भन्यो आज आखाँ को नजर सकीए जस्तो।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto