आहा सञ्चार
किरण खड्काको शब्दमा र दिनेश के.सी.को प्रस्तुतिमा लोक दोहोरीगीत कुन्नी क्यारम्ला सार्वजनिक भएको छ । खड्काको शब्दमा लोक गायक जय देवकोटा र प्रेमदीप रामजालीको उत्कृष्ट लय सिर्जनामा कुन्नी क्यारम्ला बोलको गित सार्वजनिक भएको हो । प्रेम ओली क्षेत्री र शान्ति श्री परियारको स्वर रहेको गितमा महेन्द्र गौतम र करिस्मा ढकालले अभिनय गरेका छन् ।
यसै गरी मदन खड्काको निर्देशन रहेको गितको भिडियो छायाकंन विरेन्द्र भट्टको छ । तरंगको स्टुडियोको प्रस्तुतीमा किरण खड्का र दिनेश के.सी.को गीतमा स्थानीय लोक मौलिकता प्रर्दशन गरिएको छ । हेर्नुहोस यस्तो छ गीत
फेसबुक प्रतिक्रियाहरु