रुकुम पश्चिम, मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको ठुलीदह प्रचार प्रसारको अभाबमा ओझेलमा परेको छ । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका भित्र रहेको यस क्षेत्रमा पर्यटकीय संभावना प्रसस्तै भएर पनि प्रवद्र्धन र प्रचार–प्रसार हुन सकेको छैन । हेर्नुहोस मेगराज खड्काको एक रिपोर्ट
फेसबुक प्रतिक्रियाहरु