रुकुम पूर्व प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार पुन बिजयी रुकुम पूर्व प्रदेशसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन बिजयी हुनुभएको छ । उहाले ४ हजार ४ सय ६५ मत सहित बिजयी हुनुभएको हो  ।  उहाका प्रतिस्प्रधि नेकपा माओवादी केन्द्रका उम्मेदवार तेज बहादुर ओलिले ३ हजार ९ सय ३२ मत प्राप्त गर्नुभयो । ओलिलाइ पुनले ५ सय ३३को मतान्तरको फरकमा बिजयी हुनुभएको हो । बिजयी पुन माओवादी बागी उम्मेदवार हुनुहुन्छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto