रुकुम पश्चिमको प्रदेशसभा १ को पहिलो चरणको निर्वाचन मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार महेन्द्र केसीले अग्रता कायम गर्नुभएको छ ।
उहाँले ३ सय ५५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार नारायणकुमार शाहले १ सय ९८ मत सहित पछ्याईरहनुभएको छ । त्यस्तै राप्रपाका उम्मेदवार विनोदकुमार शाहले १ सय ६० मत सहित तेस्रो स्थानमा रहेका छन ।
फेसबुक प्रतिक्रियाहरु