रुकुम पूर्वको प्रतिनिधीसभा निर्वाचनको मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्तीको शरुवातदेखिनै अग्रता कायमै रहेको छ । उनले १ हजार ९ सय ७९ मत प्राप्त गरेर अग्रस्थानमा छन भने नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ल ६ सय ८० मत सहित दोस्रो स्थानमा रहेका छन । त्यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रि २ सय २२ मत सहित तेस्रो स्थानमा रहेका छन ।
फेसबुक प्रतिक्रियाहरु