रुकुम पश्चिममा आगामी मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि १ लाख ४ हजार २ सय ८० मतदाता भएका छन ।

जस अनुसार दुई प्रदेशसभा रहेको रुकुम पश्चिममा १ नम्बर निर्वाचन क्षेत्रमा ५२ हजार ८ र दुई नम्बर निर्वाचन क्षेत्रमा ५२ हजार २ सय ७२ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिईन । त्यस्तै जिल्लाभर १ सय ३९ वटा मतदान केन्द्र तय गरिएको छ । जस अन्तगत प्रदेश सभा १ मा ६८ र प्रदेशसभा २ मा ७१ मतदान केन्द्र रहेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto