Post ads Jai Khairawang

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा अनेरास्ववियू पूर्व अध्यक्ष रामकुमारी झाँक्रीलाई निबासबाटै गरिएको गिरफ्तारीप्रति अखिल नेपाल महिला संघ (अनेमसंघ)ले घोर निन्दा एवम भत्र्सना गरेको छ । संघका संयोजक अमृता थापा र सहसंयोजक जयन्ती राईद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा नेपालको संबिधानले प्रत्याभुति गरेको अभिब्यक्ति स्वतन्त्रतालाई चुनौति दिदै एक महिला नेतृमाथी ज्यादतीपुर्ण गिरफतारी गरिएको उल्लेख गर्दै बिनासर्त तुरुन्त रिहाईको माग गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु