प्रभात गुरुङ
रुकुम पूर्व भूमे गाउँपालिका १ लुकुमको चन्द्रकोइ भन्ने स्थानमा चट्याङबाट दुईवटा गोरु मरेका छन् । स्थानीय धनसुर गुरुङको एउटा र वडा अध्यक्ष रामचन्द्र पुनका एउटा गोरु मरेका हुन् । गए राती करिब ११ बजे तिर परेको उक्त चट्याङले २ वटा गोरुको मरे भएपनि मानवीय क्षति भने नभएको स्थानीय धनकुमारी गुरुङले जानकारी दिईन ।
फेसबुक प्रतिक्रियाहरु
