परिचन्द्र खत्री
रुकुम  : रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्वर ५ काडागाउमा प्याराग्लाईडिङको सफल परिक्षण भएको छ । स्वीजरल्याण्डका नागरीक २७ बर्षिय डेनियाले वडा नम्वर ५ को रैपोखरी, दुदिल्डाडा र काडाको चुच्चे ढुङगा देउराली गैरावाट तिन दिन सम्म उडान परिक्षण गरेका हुन ।

परिक्षण पछि प्याराग्लाईडिङको अवतरण स्यार्पुको छेउमा गरिएको छ । स्थानीय गोपाल केसीका अनुसार प्याराग्लाईडिङको बाफिकोटमा पहिलो परिक्षण हो । उनका अनुसार काडागाउँवाट रुकुमकोट परिक्षण पनि गरिएको प्याराग्लाईडिङ परिक्षण हेर्न स्थानीयहरुको घुईचो लागेको थियो ।

स्थानीयहरुले प्याराग्लाईडिङका पाईलट डेनियालाई माला लगाएर सम्मान समेत गरेका थिए । हेर्नुहोस प्याराग्लाईडिङको भिडियो

https://www.facebook.com/gopal.kc.7393/videos/2011262015780103/

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto