आहा संचार संबाददाता
पुर्वाञ्चल बिश्वबिद्यालयले यसअघि प्रयोग गरिरहेको ग्रेडिङ प्रणालीमा परिवर्तन गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै बिश्वबिद्यालय प्राज्ञिक परिषदको नियमअनुसार स्नातक र स्नाकोत्तर कार्यक्रममा ग्रेडिङ प्रणाली परिवर्तन गरिएको जानकारी गराएको हो । यसअघि ए, बि र सि मात्र ग्रेडिङ गर्दै आएकोमा बढाएर ८ वटा सम्म लेटर ग्रेडमा छुट्याएको छ । त्यस्तै सिजिपिए परिभाषामा पनि थप गर्दै डिभिजन समेत छुट्याईदिएको छ । हेर्नुहोस यस्तो छ नयाँ ग्रेडिङ प्रणाली ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto