काठमाडौँ । सिजन मिडियाद्वारा पहिलो चोटी विवाहीत महिलाहरुको लागि आयोजना गरिएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन’ नेपालमा सहभागी भइ फोर्थ रनरअप तथा मिस मल्टिमिडिया अवार्डको टाइटल विजेता कृष्टि वानीयाँ क्षेत्री उपहारस्वरुप आयोजक सिजन मिडियाले प्रदान गरेको मलेसिया भ्रमणमा गएको बेला समुद्रको किनारमा खिचिएका विभिन्न तस्विरहरु ।
फेसबुक प्रतिक्रियाहरु
