अमेरिकाले १९ जना नेपाली विहिबार निष्कासन रहेको छ । ओम्नी एयरलायन्सको चार्टर्ड विमानबाट उनीहरू काठमाडौं आइपुगेका हुन्।
निष्कासनमा पर्नेमा १७ जना पुरुष र दुई जना महिला छन्।

स्रोतका अनुसार निष्कासनमा पर्नेमा विक, छिङ, बस्नेत, भण्डारी, बोहोरा, पोखरेल, साह, खत्री, सुवेदी, छिमाल, गौतम, दुई जना चौधरी, तीन जना केसी र तीन जना कँडेल थरका रहेका छन्। विक र सिंह महिला हुन् । स्रोतका अनुसार अमेरिकी अध्यागमनले केहि सातामा थप १८ जनालाई पनि निस्काशन गरेर नेपाल ल्याउने तयारी गरेको छ ।

 

विस्तृत जानकारी लागि तलको पडकाष्ट सुन्नुहोस

फेसबुकमा प्रतिक्रिया दिनुहोस...