आहा सञ्चारले यो हप्ता देखि एआईको सहयोगमा पोडकाष्ट सिरिज शुरु गरेको छ । यो पहिलो अंकमा आहा सञ्चार साप्ताहिक आफ्नो प्रकाशन यात्राको १२ बर्ष पुरा गरेर १३ वर्ष प्रबेश गरेको अवसरमा आफ्नै प्रकाशन यात्रा, संघर्ष, चुनौती र आगामी यात्राको बारेमा तयार पारिएको छ । एआईको प्रयोग रुकुमेली सञ्चार जगतमा यो पहिलो र नयाँ प्रयास हो । आगामी एपिसोडबाट स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न रोचक र समसामयिक विषयमा तयार पारिने छ । पहिलो प्रयासको रुपमा रहेको यो पोडकास्ट सिरिज तपाईलाई कस्तो लाग्यो ? आगामी दिनमा कुन क्षेत्र र विषयमा तयार पारेको पोडकास्ट सुन्न चाहानुहुन्छ हामीलाई प्रतिक्रिया दिनुहोला ।
फेसबुक प्रतिक्रियाहरु
