आज नेप्से परिसुचक तीन हजार अंकको बिन्दुबाट तल झरेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको हो ।

आईतबार नेप्से परिसूचक ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । नेप्से घटेपनि यस दिन ४ स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

 

आज सर्वाधिक बढेका १० कम्पनी

आज सर्वाधिक घटेका १० कम्पनी

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto