आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । रुकुम पश्चिम जिल्ला मध्यम जोखिम जिल्लामा राखिएको छ ।
महाशाखाका अनुसार प्रायः सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २४ घण्टाबिचमा मनसुन संक्रिय हुने संभावना भएका कारण महाशाखाले बिशेष बुटेलिन जारी गरेर सर्तकता अपनाउन अनुरोध गरेको छ ।
तल तालिकामा हेर्नुहोस कुन जिल्ला बर्षाको कस्तो जोखिम
फेसबुक प्रतिक्रियाहरु