रुकुम पश्चिमका ३४ प्रतिशत बढी मत खस्यो

Byआहा सञ्चार

२०८२ फाल्गुन २१, बिहीबार १२:३५ गते

मेगराज खड्का
रुकुम पश्चिम

रुकुम पश्चिममा दिउसो १२ बजेसम्म ३४ प्रतिशत बढी मत खसेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसहिंता अनुगमन अधिकृत केशव प्रसाद ओलीका अनुसार जिल्लाभर ३४.५३ प्रतिशत मत खसेको हो ।

जसमा महिला १८ हजार ९ सय ७२ जना र पुरुष १७ हजार ८ सय ६२ गरी जम्मा ३६ हजार ८ सय ३४ मतदाता रहेका छन । जिल्लाका १ सय ४० मतदान केन्द्रका शान्तिपुर्ण तरिकाले मतदान भैरहेको ओलीको भनाई छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...