प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद पुर्नगठन गरेका छन । जसअनुसार पुराना सबै मन्त्रीहरुलाई विदा गरेर नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।

शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् । माओवादी काग्रेसको सत्ता गठबन्धन भत्किएर एमाले, माओवादी र रास्वपा लगायतका दलहरुको नयाँ गठबन्धन बनेपछि मन्त्री परिषद फेरबदल भएको हो ।

तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto