रुकुम पश्चिमका सबै मतदाताहरुले नयाँ मतदाता परिचयपत्र पाउने भएका छन । यसअघि निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा मतदानका लागि यसअघिकै मतदाता परिचयपत्रले काम गर्ने र हराएका मतदाताहरुको मात्र निवेदनका आधारमा नयाँ परिचयपत्र पाउने बताएको थियो । तर रुकुम यसपटक रुकुम पश्चिमका सबै मतदाताहरुको लागि नयाँ परिचयपत्र आएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका जिल्ला निर्वाचन अधिकारी कुमारी रीमा मल्लले जानकारी दिईन । यस सम्बन्धी विस्तृत विवरण तलको भिडियो सामग्रीमा  क्लिक गरेर हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto