नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मुसिकोट नगर कमिटीको अध्यक्षमा सुर्यप्रकाश शर्मा चयन भएका छन ।

मुसीकोटमा शुक्रबार भएको दोस्रो नगर सम्मेलनबाट शर्माको अध्यक्षतामा तीन जना पछि थप्ने गरि ३५ सदस्यीय कमिटी निर्माण भएको हो । जसको उपाध्यक्षमा खिमला पुन, रेशम परियार, सचिवमा सन्तोष ओली, सहसचिवमा देबबाबु देबकोटा, विमला बुढा र कोषाध्यक्षमा मेनुका खड्का रहेका छ्न । अखिल (क्रान्तिकारी) रुकुम पचिमले अहिले स्थानीय तह हुदै जिल्ला सम्मेलनको तय गरेको छ ।

adv.
फेसबुक प्रतिक्रियाहरु
try