नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार थप ३० जनामा कोरोना भाइरसका संक्रमित थपिएका हुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा परिक्षण गरिएको हो । संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका स्वास्थ्य मन्त्रालयले बिज्ञप्ती जारी गरि जानकारी दिएको छ । थप जानकारीका लागि मन्त्रालयको बिज्ञप्ती हेर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु
