नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नयाँ नक्सा जारी गरेलगतै नापी बिभागले आफ्नो वभसाईटमा नयाँ नक्सा राखेको छ । नयाँ नक्सामा यसअघि नभएको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समाबेश गरिनुका साथै संघिय संरचना अनुसारको प्रदेश र जिल्ला र स्थानीय तहका सिमाना बिवरण पनि उल्लेख गरिएको छ । नक्सा ठुलोमा हेन र जुम गर्न यहाँ वा नक्सा फोटोमा क्लिक गर्नुहोला ।
फेसबुक प्रतिक्रियाहरु
