आहा सञ्चार संबाददाता
नेपालमा थप ५३ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिगंमा यस्तो जानकारी दिइएको हो । जसमा ४७ जना नेपालगञ्जका हुन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto