आहा सञ्चार संबाददाता
नेपालमा थप ९ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवत्ता डा. समिरकुमार अधिकारीले जारी गरेको प्रेस बिज्ञप्तीका अनुसार रौतहटका ८ र बाराका एक जना रहेका छन । यो संगै नेपालमा कोभिड १९ का संक्रमितहरुको संख्या ३०४ पुगेको छ । थप जानकारीको लागि मन्त्रालयको बिज्ञप्ती हेर्नुहोला ।
फेसबुक प्रतिक्रियाहरु
