हत्तारो :ह्याँती गर्ने कुरा

Byआहा सञ्चार

२०७६ असार १६, सोमबार ०९:५४

एमएल ओली

कत्नाम्रो ओछ्यान्नु गु¥र्यालाई जराकजुरुक्क उठाल्च । तमाँइको रिस पनि अल्तै बाँन्नाउ छ र ? ओख्तोमुल्लो गरिकन बल्लै बसाल्लिन्च भन्नै नपर्ने । अरुलाई ता हुन्त्यो तेख्न पनि कत्ति हत्तार हुन्च आँनी ? माथ्थि सग्गरै पुग्दो भन्दाइनी, उबद्रौमर्नु । तेख्खो मान्क्या रहक्दै निमको पाल्ना गर्नैप¥यो । “पुल्क्यिाउ झिल्क्या घरीघरी झुल्क्या” भन्दाइनी त्यो ता चाँचार्रै आइकिन सुख्खमन सुत्नखानै दिन्न गरै । व्यान्नै तमाँइको मैरैनु टुप्लुक्क आइन्च हेर्नोई । अच्चमै लाग्ने त्यो क्यामा आउदो हँ ? गुर्दोई उर्दो भन्चौं ? केई सोचविचारै गर्न पनि नदिने भो त्यो पापीस्टले । नइयाँ नइयाँ सोच नइयाँ नइयाँ रिजना बनाउनै नदिने भो यार ।” हत्तारो प¥या ताक्नु यस्तो मनखन्ना सुनाउनेहरूले पनि खच्याल्चन हेर्नोई । अइचेल न ब्याँन उठ्न पाइन्च न ता साँज सुत्न । तेख्खो मत्वलाई दुन्नियाले बुज्दैन् क्यार्ने हो र ? “त्योभन्दा पैला काँन्नु गुर्रिन्चन् । सक्कि नसक्कि किल्न र कच्काउना पत्ता खरङधरङ गर्चन । साँच्चै गर्ने मान्याउ भया पइला नेपाल गया हुँदान र ? टिम्क्यिाउ मर्नु, जब्ब पर्च रात्ति मेरी बुरी आत्ति भन्दाइनी ।” डेराबार्नुन्वा यस्तै असा¥या खप्पर सुन्दारी तमाँइका काँन्ना जाली चिर्रिन लाइया भन्नु हुन्च । असार्नु कति सुर्ता हुन्च भन्ने कुरा सुन ला र नुन खालाई मात्र था हुन्च गरे । चरा मुस्साउ चारो अँवारनई प¥यो, चर्पीघर भर्नै प¥यो, भोक्का नाङ्ङाहरू पाल्नै प¥यो हेर्नोई । यत्ताउत्ता दाइन्या दाब्¥यान्वाउ आसपुरिस पु¥उनै प¥यो । कुरास्ता कुरा गर्ने हो भन्या यो बेला तमाँइको सास फाल्ने खुर्सत हुन्न गरै ।

तमाँइका काँराभ्mयाँक्रा फाँर्ने, गेरामुठी बाँर्ने, शतुरबैरी डाँर्ने, पाउनापाछी डाक्ने, मिठो मसिनो चाख्ने काँ पाई । उत्तिया नाउ तमाँइकी पिर्यालाई फुन गर्ने ता पर्रैछ । उत्तामाँटालाई सिमेत उठाउने ट्याम नलाक्तारी उनी रिस्सिकिन धौ तिमाल्ना हेर्नोई । “रिस्या पनि क्या फाँर्रेला, तेख्खा बाउ भुरी तिमाल्ने चारो आइन्च ।” यस्तो नभन्ने कात्तरौं काम्मै छैन । टेर्रिया जुक्नु सोज्जो बन्न खोज्नु जस्तो दुस्सास् केइ रइन्च हेर्नोई । “मुल्का लोन्छराले कत्रो चटक पार्या हुन्चन् । ह्याँ आँपूmलाई फेस्सयाउ सुर्राल झुराइन लाजौमर्नु ढोक्नु प¥याउछ ।” अर्काइले क्यार्चिन् तमाँइका घर्की बड्डिया भाषणलेई अघाइयान्च । रासन खोज्नै नपर्ने हेर्नोई । यो भन्दा मस्त असा¥याउ फाइदा क्या हुन सक्च ? कात्तिक्या उल्का सुन्नेलाई ता क्या भनौं र होई ? असा¥या विगासी मुल फुटिकन जत्तेरिर्या माँटोक्नाए नि ? जत्तातत्तै विगासले निक्कासै नपाउने हेर्नोई । मुल्कलाई हो र उई “काल्याकल्चुले देख्याउ झाल्या बाँक्को” भन्दाइनी आरोप लाउन पाची सप्पै पुइयो । ह्याँन्नवा जाक्ताले आरोप लाहुन कि लाइमाङ्या हुन ? आपूm भया ता त्यो क्यार्न लाइमाङ्दिो ? लाल्या पनि क्यार्न सइदो । ढाँट्याउ होइन केइहोइन, एउटो साक्का रहकिदो । स्वादौं छक्कालै सुरु गरिकन सब्बेरै निम्ट्याइयान्थ्यो हेर्नोई । त्याँमाँट आरोप्याहरू सिर्दै सुकेइनी होइन्थ्या । काइदा जान्या फाइदा हुन्च क्यारै ।

ज्यात्ता होल्ला, मोख्या कुरो सुन्नेल्नोई, सत्या भन्याउ सत्यई हुन्च भन्नु हुन्च । दुन्यिाले चाल नपाउ कोले पाउला ? तिन्का कुरा सुन्नाले तमाँइको भुर्री ढा¥यान्च । पिरबादा कोइलाई नपरोई, हुन पनि त्येल्ले अल्ता गल्तै गर्यास्तो छ । “असारले धेरैको अन्वार फेर्रेल्यो, कोइलाई माथि चराल्यो, कोइखा धोती छराल्यो । असार्या भकारी रित्याउन माथिदेखि तलैसम्म ककारी बस्र्याउ छ । असार्नु विगास गर्ने साउन्या झरीले बिगार्ने, टाठ्ठाबाठ्ठा तिगार्ने, बेरोजगारी थार्रिने, घरमुली टार्रिने, तरुणतरुनी को¥र्यानु, बुराबुरी खो¥र्यानु, दुईचाटालाई मस्ति, अदिकाम्सलाई शास्ती, रात्तारात विल्डिङ घर ठर्रिने र भाकबन्डा नपाउने दर्रिने । यई होइन आजम्म तमाँई हाम्ले चालपाउ असा¥या चर्तिकला ?” अइचेल तमाँइको टोलटोल्नु दुख्खेसो सुनाउने जेठ्या र साउन्याहरूऔं लइन भेटिन्च हेनोई । यो सुन्दारी कोई कोइखो खप्पेरै चिर्कियान्च होला ? “यो असा¥र्या डौलौ छैन होई । तमाँइका लाट्टालाट्टि भन्स्यार्नाहरूलाई सिमेत झकरा पार्देल्च हेर्नोई ।” भन्ने मुख्खैती हो, बल्लै बाँत नल्ला हुन्च । ह्याँ ठूल्ठाल्लियौंं ढोक्कै खाने ट्याम नपाउनेले कइबेला असा¥र्या कुराउनी खाँदान गरे ? कुरै गर्ने हो भन्या ह्याँ खानेउ झक्रा कइलै पर्दैन् । बरु तमाँइको काम कोले बर्ता गर्ने भन्ने विषयौं मात्रै खिचलो हुन्च । बिचरा बिच्चारीया अघेल्लाँलाई तमाँइको झक्रा फट्टाउने हत्तारो हेर्नोई ।

माँज्जो होला र असा¥याउ क्रिर्दानीले गर्दारी ह्याँ धेरै ग्वाल्लाहरू सु¥र्या हेर्नोई । गाईबाच्छीहरू बु¥र्या पनि बल्ला डौलढङ् हेर्दारी साँर्रेइलाई जिताल्चन् गरै । हर्योपर्यो मुख्लापचि बड्डा बल्लौं पनि चेरा फे¥याने रैच हेर्नोई । कोइकोई ओटिमाबोटीया मात्रै होल्लान चाम्¥र्या चोख्खा । कतिपैयालाई झन जुक्कै झु¥र्यास्तो छार्नै मागारो । हुन पनि यत्ति बौगुणीलाई माया मार्ने कुरै भइन । यो ता जत्ति बुर्रिने त्यत्ति सुर्रिने हेर्नोई । यत्ति प्यारो भइयोछ कि तमाँइको माया भन्दा पनि बर्ता छायास्तै हेर्नोई । न त्यल्ले छार्न सक्च न ता त्यल्लाई छार्न सकिन्च । भित्रभित्रै सप्पैको प्यारो भइयोछ गरैं । त्यख्न छार्न र टार्नापत्ता तमाँइका दासी दुस्मनहरू नलाया काँ हुन र ? तेख्खा दशाग्रह बल्याबाङ्ङा भइकिन मात्रै हो । ह्याँन्वा जानमान गुनीवैद्यीले झारेन्त्याई ? डाङ्टरले सुई घुस्सान्त्याई ? बाउबाज्याले घुर्रो चुसान्त्याई ? लेखगारन्वा थाँनीपानी भाकेन्त्याई ? जोजत्ति मच्यिा पनि क्या लायो र ? त्यल्ले टस्मस ग¥र्या भन्नु । ह्याँत्ती गर्ने कुरा, जल्ले ज्या भन्या पनि मुल्का आँखाकान्नु छारो नपसोई । चारोपानी जुट्याउने मौका यई हो । आँप्फै निल्ने भन्दा अरुलाई कोच्याउन असा¥या हत्तारो राग्गियान्च । तेई भइकन यल्लाई सप्पैले जगेर्नुपर्च । यल्लाई जथा¥यापची सप्पैका सुइनासप्ना छल्क्यान्चन् ।
समाप्त

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto