आहा सञ्चार संबाददाता

रुकुम पश्चिमका युवा व्यवसायी तथा समाजसेवी लालबिर बोहराले एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन । बाँफिकोट गाउँपालिका ८, रुकुम पश्चिमका १७ बर्षिय रबिन्द्र बाँठामगरको दुबै मृगौलमा समस्या देखिएपछि हाल उनी उपचाररत छन । नेपालगञ्ज स्थित मेडिकल कलेजमा डाइलसिस माध्यमबाट उनको उपचार भैरहेको र आर्थिक अभाबका कारण उपचारमा समस्या भएपछि बोहराले उनको परिवारलाई पाँच हजार पाँच सय रुपैयाँ सहयोग गरेका हुन । परिवारजनले अन्य सहयोगी मनहरुलाई पनि सहयोग गरेर उनको जीवन रक्षाका लागि सहयोग गर्न अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto