आहा सञ्चार संबाददाता
आज कर्णाली प्रदेश सरकारले नयाँ आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेका हुन । नीति तथा कार्यक्रमको पुर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु
