मेगराज खड्का
रुकुम
जिल्ला समन्वय समिति रुकुम पश्चिमको नेतृत्वमा बसेको जिल्ला स्तरीय सरोकारवाला बैठकले रुकुम पश्चिममा मदिरा आयात गर्न रोक लगाएको छ । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माका अनुसार आईतबार देखि नै जिल्लामा बाहिरबाट मदिरा आयात गर्न पाईने छैन भने फागुन १५ गते पछि मदिरा बिक्रिबितरणमा नै कडाई गरिने छ । बाहिरी जिल्लाबाट रुकुममा गाडि मार्फत भित्र्याईने मदिरा प्रहरीले नियन्त्रणमा लिने छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto