आहा सञ्चार संबाददाता
चलचित्र बुलबुलको ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री स्वस्तिमा खड्काको व्यस्तताका कारण नेपाल आउन नसकेपछि औपचारिक कार्यक्रमबिनै युट्युवमार्फत ट्रेलर सार्वजनिक गरेको निर्माता अविरल थापाले बताए । उक्त चलचित्र आगामी फागुन ३ गते रिलिज हुनेछ । खड्कालाई ट्याम्पु ड्राईभरको भूमिकामा अभिनय गराएको बुलबुलको ट्रेलरमा नवअभिनेता मुकुन भुसालको पनि भूमिका रहेको छ ।

हेर्नुहोस यस्तो त ट्रेलर ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto