ज्ञानु गौतम
हरिभक्त स्मृति पत्रकारिता पुरस्कार २०७५ नागरिक संबाददाता गणेश बिकलाई प्रदान गरिएको छ । नेपाली काँग्रेस रुकुमद्धारा चौरजहारीमा आयोजित हरिभक्त स्मृति सभाको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकार बिकलाई सम्मानपत्र सहित नगद १५ हजार पनि प्रदान गरियो । यस पुरस्कार राशी आगामी बर्षदेखि बृद्धि गरिने प्रेस युनियन रुकुम पश्चिमले जनाएको छ । लोकतन्त्रको पक्षमा पत्रकारिताको क्षेत्रबाट गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको प्रेस युनियन रुकुमले जनाएको छ

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto