आहा सञ्चार संबाददाता
रुकुम पूर्व सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनका डेढ महीनाका नाबालक छोरा एटिएम मृत फेला परेका छन । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेका हुन । प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकोजस्तो देखिएको बताईएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto