फलिराम सिर्पाली
नेपाली गीत सङ्गीत तथा कला क्षेत्रका उदयमान नव गायक दिनेश परियारको स्वरमा दुईटा मुटु जोडम भन्यौ बोलको पहिलो आधुनिक गीत सार्वजनिक भएको छ । हेमन्त शिशिर को सङ्गीत रहेको यस गीतमा दिनेश परियारको स्वर रहेको छ भने नरेश प्रेमी तथा ममता खड्का को अभिनय रहेको छ ।
दिनेश परियार र शान्ती श्री परियार तथा अमित परियारको शब्द सिर्जना मा सजिएको “माया लाउने मन छ“ बोलको अर्को झ्याउरे गीत पनि रेकोर्डिङ्ग को काम पूरा भईसकेको र अब भिडियो बनाएर छिट्टै बजारमा आउने गायक परियारले बताए ।
फेसबुक प्रतिक्रियाहरु
