आहा सञ्चार संबाददाता
गायक राज कुमार खडकाको ८ बर्ष पुरानो गित शनिबार सार्बजानिक भएको छ । गायक राज कुमार खडका र गायिका सिन्धु मल्लको स्वरमा सजिएको कोशी कलेज जनालय टेलिभिजन बाट सार्बजनिक भएको हो । करिब ८ बर्ष पहिला क्यासेट मा रेकर्ड गरिएको सो गीत बिबिध प्राबिधिक समस्याको कारणले अहिले सार्बजानिक भएको हो । उक्त गीतको शब्द संगीत राजा कुमार खडका, एरेंजरमा सुरज माली, स्वर राजकुमार खडका र सिन्धु मल्लको रहेको छ । भिडियोको निर्देशन बिरेन्द्र ओलीले गरेका छन् भने सम्पादन कविन्द्र ओली र क्यामरा उद्दब ओलीले गरेका छन । उक्त गीतको भिडियोमा संचारकर्मी लक्ष्मण रसाइली र एलिना के सी अभिनय गरेका छन ।

हेर्नुहोस यस्तो छ गीत

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto