आहा सञ्चार संबाददाता
नयाँ जिल्ला रुकुम पुर्बको सदरमुकाम रुकुकोटबाट गोल्खाडामा सार्ने सरकारको निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा फैसला भएको छ । सरकारले सदरमुकाम गोल्खाडामा तोक्ने निर्णय गरेपछि त्यसविरुद्धमा अधिवक्ता गणेश हमाल, स्थानीय कृष्ण रेग्मी र दत्तबहादुर बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा आज न्यायधीस दिपकुमार कार्कीको एकल ईजलासले अन्तरकालिन आदेश जारी गरेको हो । यो फैसला सगै रुकुम पूर्व जिल्लाको सदरमुकाम गोल्खाडामा सार्ने प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ । हेर्नुहोस यस्तो छ रिटबारे सर्बोच्च अदालले गरेको फैसला जानकारी ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto