आहा संबाददाता
रुकुम पश्चिम १०, माघ : रुकुम पुर्ब जिल्लाको बिभिन्न ठाउँमा गएराती हिमपात भएको छ । हिमापातका कारण अत्यधिक चिसोले स्थानीयहरुको जनजीवन कष्टकर बनेको छ ।
पुथा उत्तरंगा गाउँपालिकाको मैकोट क्षेत्रमा भारी हिमपात परेको छ । पुर्बी रुकुममा यो समयमा बर्षेणी हिमपात हुने गरेको छ ।
चिसोले वालवालिका तथा बृद्धहरु बढी प्रभाबित भएका छन । रुकुम पश्चिमका भने केहि उच्च भागहरुमा हिमापत भएपनि अन्य ठाउँमा हिउ नपरेपनि पानी पर्नाले चिसो भने बढेको छ । तस्बिर ः भरतकुमार पुन
फेसबुक प्रतिक्रियाहरु