प्रगतिशिल लोकतान्त्रि पार्टी प्रलोपा रुकुम पश्चिमले आगामी प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि जनार्दन शर्माको नाम सिफारिस गरेको छ ।
आज बसेको जिल्ला पार्टी बैठकले उहाँको नाममा एकल सिफारिस गरेको पार्टीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज गोर्खबहादुर केसी सन्देशले आहा सञ्चारलाई जानकारी दिनुभयो । आगामी प्रतिनिधीसभा सदस्य उम्मेदवारमा शर्माको एकल नाम रिफारिस भएसंगै रुकुमको राजनीति थप तरंगीत भएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...