जिल्ला सुरक्षा समिति रुकुम पश्चिमले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सबैमा अनुरोध गरेको छ । आज बसेको समितिको बैठक निर्णय अनुसार जारी अपीलमा देशमा विकशित असामान्य अवस्थाका कारण ठुलो धनजनको क्षति पुगेको उल्लेख गर्दै आगामी दिनहरुमा आन्दोलन तथा हिंसात्मक गतिविधीमा संलग्न नहुन र अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन जिल्लाबासी सबैमा सबैमा अनुरोध गरेको छ ।

विस्तृत विवरण सूचनामा हेर्नुहोस

फेसबुकमा प्रतिक्रिया दिनुहोस...