रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा विभिन्न प्रतियोगीताहरुको आयोजना गरिएको छ । नेपाल राष्ट्रसेवक कर्मचारी सञ्जाल सानीभेरी गाउँपालिका ११ को आयोजनामा विभिन्न प्रतियोगीताहरुको आयोजना भएको छ ।
दशै तिहारको अवसरमा आगामी असोज १२ देखि १५ गतेसम्म भलिवल, रस्साकस्सी, लोक नृत्य, हाजिरी जवाफ, सम्झना खेल लगायतका विभिन्न प्रतियोगीताहरु आयोजना गरिएको आयोजक रामप्रसाद खड्काले जानकारी दिनुभयो ।
खेल प्रतियोगिता, पुरस्कार र दर्ता प्रकृया लगायतका विस्तृत जानकारीको लागि माथीको सूचना हेर्नुहोला ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

