प्रेमकुमार विसी
नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा टेकराज विक चयन भएका छन । चौथो वडा अधिवेशनबाट विक अध्यक्षमा चयन भएका हुन । जसको उपाध्यक्षमा दल बहादुर कामी, सचिवमा लाल बहादुर नेपाली र कोषाध्यक्ष सेति खत्री चयन हुनु भएको माओवादी केन्द्र का पालिका सचिवालय सदस्य बालाराम देवकोटाले जानकारी दिनु भयो ।
उक्त अधिवेशनमा प्रदेश कमिटी सदस्य कविराम खत्रीको प्रमुख आथित्यता र गाउँपालिका कमिटी सचिव तुल देवकोटा, वडा अध्यक्ष जोग बहादुर चन्द लगायत पार्टीका अन्य नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...