परदेशी छोरी तीज गीत सार्वजनिक

Byआहा सञ्चार

२०८२ श्रावण ११, आईतवार ०९:३९ गते

नेपाली सांगितिक बजारमा तीज गीत परदेशी छोरी सार्वजनिक भएको छ । विदेशका रोजगारीको सिलसिलामा गएका नेपाली छोरीहरुको समस्यालाई उजागर गरेर लेखिएको तीज गीत आईतबार सार्वजनिक गरिएको हो । मनोज ओलीको शब्द/सङ्गीत, शान्ति श्री परियारको आवाज, मौसम हिमालीको कोरियोग्राफी र जुना विश्वकर्माको निर्देशन रहेको छ । गीत तिलक परियार युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

हेर्नुहोस गीत

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...