राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद आबेदन खुला गरिएको छ । हकप्रद जारी गर्ने राप्ती हाईड्रो कम्पनी कस्तो हो ? यस कम्पनीले सञ्चालन गरिएको रुकुमगाड परियोजना, हकप्रद आवेदन गर्ने समयसीमा, हकप्रद सेयरको अर्थ, कति सेयर भर्ने, र कम्पनीको वित्तीय अवस्था तथा रेटिङ जस्ता पक्षहरू के कस्ता छन ? लगानीकर्ताहरूलाई हकप्रद भर्नुको फाइदा र जोखिम बारे सल्लाह दिन आहा सञ्चारको नियमित पडकाष्ट सिरिजमा यसपटक राप्ती हाइड्रोको हकप्रदबारे तयार पारेका छौं । पडकाष्ट सुन्न तलको युट्युब भिडियोमा क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु