जनयुद्धको समयमा रुकुम पश्चिमका घटेको मध्य एउटा ठुलो सामुहिक हत्याकाण्डको घटना अर्थात मेलगैरी हत्याकाण्ड । रुकुम पश्चिमको बाँफिकोटको मेलगैरीमा भएको उक्त घटनाको आज २९ वर्ष पुरा भएको छ । माओवादी जनयुद्धलाई दमन गर्नुका साथै माओवादी कार्यकर्ताहरुलाई निरुत्साहित बनाउन ६ जनालाई हत्या गरेर घटाईएको एउटा सामुहिक हत्याकाण्ड ।
तर त्यसको विपरित उक्त हत्याकाण्डपछि सिंगो गाउँबस्ती नै माओवादी बन्यो र जनयुद्धका सामेल भयो । के भन्छन त्यहाका सहिद परिवार ? विस्तृत रिपोर्ट तलको युट्युब भिडियोमा हेर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु
