मेगराज खड्का
यसपटकको उपनिर्वाचनमा देशका विभिन्न ठाउँमा केहि रोचक मतपरिणाम सार्बजनिक भएको छ । निर्वाचन आयोगको विवरण अनुसार जहाँ केहि उम्मेदवारहरु यस्ता हुनुहुन्छ उहाँहरुले एक मत पनि प्राप्त गर्न सक्नुभएन ।

उम्मेदवारहरुलाई अरुले भोट हाल्ने त परको कुरा उम्मेदवार आफुले आफैलाई समेत भोट हाल्नुभएन । २८ उम्मेदवार जसले एक मत पाउनुभएन । को को हुन ती उम्मेदवार विस्तृत रिपोर्ट तलको युट्युब भिडियोमा हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto