आगामी मंसिर १६ गते हुने ४१ स्थानको उपनिर्वाचनको वास्तविक मतपत्र सार्बजनिक गरिएको छ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको लागि तयार भएका बास्तविक पत्रपत्र आज सार्वजनिक गरेको हो ।
उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रहरू तयार गरिएको आयोगले बताएको छ ।
उक्त नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने छन ।
हेर्नुहोस रुकुम पश्चिम सानीभेरी ५ को वास्तविक मतपत्र ।
देशभरका अन्य उपनिर्वाचन हुने कहाँको नमुना मतपत्र कस्तो छ यहाँ क्लिक गरेर हेर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु